समस्याग्रस्त सहकारीका बचतकर्तालाई फिर्ता गरिएको रकम सरकारी बजेटबाट नभएको समितिको प्रष्टीकरण

2 weeks ago 41
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी पीडित बचतकर्तालाई वितरण गरिएको रकम राज्य कोषबाट नभई सम्बन्धित सहकारी संस्थाका ऋणीबाट असुल गरिएको स्रोतबाट उपलब्ध गराइएको जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगै संघीय मा...
पुरा समाचार पढ्नुहोस