सम्पत्ति छानबिनमा सहकार्यको प्रतिबद्धता, निष्पक्षता सुनिश्चित गर्न गगन थापाको जोड

1 hour ago 43
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सम्पत्ति जाँचबुझ आयोगमा पार्टीका सबै नेताहरूले आवश्यक विवरण बुझाउने स्पष्ट पारेका छन्।  उनले सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति पारदर्शिता राजनीतिक एजेन्डाको दीर्घकालीन विषय भएको उल्लेख गर्दै यसको टुंगो ...
पुरा समाचार पढ्नुहोस