सम्पत्ति विवरण बुझाउने म्याद नजिकिँदै जाँदा सरकारी कार्यालय, बैंक र सार्वजनिक निकायहरूमा पुराना अभिलेख खोज्नेहरूको भीड बढेको छ । दशकौँअघिका रेकर्ड जुटाउने चटारोले कर्मचारीतन्त्रमा अतिरिक्त दबाब थपेको छ । काठमाडौँ । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद...