सम्पर्कविहीन कर्मचारीको खोज्दै सरकार, तीन दिनभित्र विवरण अद्यावधिक गर्न निर्देशन

1 week ago 196
काठमाडौं। सरकारले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका तर बिदा अवधि समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका र लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको खोजी प्रक्रिया सुरु गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना
पुरा समाचार पढ्नुहोस