‘सरकार कोठा खाली छ ?’ भन्दै माइतीघरमा ५४ दिनदेखि सत्याग्रह

3 weeks ago 146

२८ जेठ, काठमाडौं । ‘सरकार कोठा खाली छ ?’ भन्दै माइतीघरमा ५४ दिनदेखि सत्याग्रह जारी छ । दीपा नेपाली सत्याग्रह धर्नामा बसिरहेकी हुन् । यो विषयमा सरकारको ध्यान पुग्नुपर्ने बताउँछिन् नेकपा एमालेकी सचेतक निता घतानी । ‘झट्ट सुन्दा यो सामान्य कोठाको विषय...

पुरा समाचार पढ्नुहोस