सरकार स्मार्ट बनोस्, तर ओभर स्मार्ट नबनोस् : गीता गुरुङ

1 week ago 114

१४ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न सचेत गराएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिएकी हुन् । सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ हुन खोज्दा विद...

पुरा समाचार पढ्नुहोस