सरकारले गठन गर्‍यो भूमि समस्या समाधान समिति, अध्यक्षमा कास्कीका बलभद्र बास्तोला

1 day ago 32

काठमाडौं। सरकारले भूमि समस्या समाधान समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका बलभद्र बास्तोलाको अध्यक्षतामा समिति गठन गरेको हो।

समितिमा काठमाडौंका अमिरप्रसाद न्यौपाने र डा. रोना श्रेष्ठ तथा लमजुङकी पद्मनीति सोतीला...

पुरा समाचार पढ्नुहोस