काठमाडौं। नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले वर्तमान सरकारले संसदको क्षेत्राधिकार मिच्दै स्वेच्छाचारी र निरंकुश शैली अपनाएको आरोप लगाएकी छन्। राष्ट्रिय सभाको २१औँ अधिवेशनको बैठकमा बोल्दै उहाँले सरकारका प्रारम्भिक गतिविधि र प्राथमिकता न...