सर्लाहीमा पारि कटाउन राखेको फर्सीजन्य बिउ ७० बोरा बरामद, सशस्त्र प्रहरीमाथि ढुंगामुडा

1 hour ago 35

काठमाडौं। शंकास्पद तरिकाले भण्डारन गरेको फर्सी तथा तरबुजाजन्य तरकारीको बिउ नियन्त्रणमा लिन खोज्दा सर्लाहीको मलंगवा-२ कृष्ण मन्दिर नजिक सशस्त्र प्रहरीमाथि ढुंगामुढा भएको छ। मन्दिरस्थित सेल्स सप्लायर्समा संयुक्त टोलीले छापा मारेको थियो।

श...

पुरा समाचार पढ्नुहोस