सर्वोच्चको फैसला छलेर जग्गाको कारोबार, विरक्तछन् विराटनगर–१४ का स्थानीय

3 weeks ago 97

विराटनगर । विराटनगर–१४ साविक जतुवा कठकुप्पा (हाल विराटनगर–१४ छाला फ्याक्ट्री) जग्गामा दुई पक्षबीचको विवाद तहगत अदालतको फैसला र यसको कार्यन्वयन ढिलाई हुँदा यहाँका सर्वसाधारण पीडित बनेका छन् । अहिले यहाँका स्थानीय हातमा पूर्जा बोकेर...

पुरा समाचार पढ्नुहोस