सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

3 weeks ago 147

२८ जेठ, काठमाडौं । सर्वोत्तम पेन्ट्सको प्राथमिक सेयर (आईपीओ) बिहीबारदेखि आम सर्वसाधारणका लागि खुलेको छ । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये वैदेशिक...

पुरा समाचार पढ्नुहोस