सल्यानका स्थानीय तहले सुरु गरे समावेशी सरसफाइ अवधारणा

3 weeks ago 174

२८ जेठ, सल्यान । फोहोर व्यवस्थापनका लागि कतै जग्गाको अभाव छ, कतै स्रोत-साधनको । बजार क्षेत्रहरू दिनप्रतिदिन फोहोरको चापमा छन्। अधिकांश साना तथा ठूला बजारमा सेफ्टी ट्यांकी भरिएपछि मानव मलमूत्रको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। कतिपय स्थानमा मा...

पुरा समाचार पढ्नुहोस