सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

1 week ago 105
मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । गएराति कावासोतीबाट नारायणगढतर्फ गइरहेक...
पुरा समाचार पढ्नुहोस