काठमाडौं : सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसअनुसार पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सरकारक...