सशस्त्रको एआइजीमा अन्जनीकुमार पोखरेल बढुवा, समितिले गत साता गरेको थियो सिफारिस

1 day ago 30

काठमाडौं। सशस्त्र प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा प्रहरी नायब महानिरीक्षक अन्जनीकुमार पोखरेल बढुवा भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआइजी पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो। एक साताअघि बढुवा समितिको बैठक...

पुरा समाचार पढ्नुहोस