सहकारी क्षेत्र सुधार्न कानुनदेखि संरचनासम्म पुनरावलोकन गर्न सुझाव, यस्तो छ सहकारी बेथिति जाँचबुझ प्रतिवेदन 

2 weeks ago 89
काठमाडौँ । सहकारीमा देखिएको बेथिति, बचतकर्ताको रकम दुरुपयोग र नियामकीय कमजोरीको जड पहिचान गर्दै गठन गरिएको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ ले सहकारी क्षेत्रको संरचना, नियमन र कानुनी व्यवस्थामा व्यापक सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ ।...
पुरा समाचार पढ्नुहोस