सहायक प्रमुख जिल्ला अधिकारीको खानामा शङ्खे किरा, होटललाई ५० हजार जरिवाना

1 hour ago 119

कावासोती । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२ स्थित रोयल कटेज रेस्टुरेन्टलाई जिल्ला अनुगमन समितिले ५० हजार जरिवाना गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खाना खानेक्रममा खानामा शङ्खे किरा भेटिएपछि होटलमा जिल्ला अनुगमन सम...

पुरा समाचार पढ्नुहोस