सामाजिक सुरक्षा कोषमा २ हजार रोजगारदाता थपिँदा २९ अर्ब बढ्यो आकार

2 weeks ago 72

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा फागुनसम्म सामाजिक सुरक्षा कोषमा २ हजार २ सय २९ रोजगारदाता थपिएका छन् । कोषमा नयाँ दर्ता भएका रोजगारदाता मार्फत करिब २९ अर्ब योगदान देखिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म औपचारिक क्षेत्रका ६ लाख ८५ हजार ४ सय ...

पुरा समाचार पढ्नुहोस