सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

1 hour ago 58
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज सुर्खेतको भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोक बह...
पुरा समाचार पढ्नुहोस