काठमाडौँ । भदौ २३ र २४ गते भएका हिंसात्मक घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगले प्रभावित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगका अनुसार भदौ २४ गते भएको हिंसात्मक प्रदर्...