काठमाडौं । सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित र आधुनिक बनाउने उद्देश्यसहित मास ट्रान्जिट प्रणाली विकास गर्ने भएको छ ।आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशका प्रमुख सहरहरूमा सार्वजनिक याताय...