काठमाडौं। सार्वजनिक संस्थानको कूल सम्पत्ति रु ३२ खर्ब छ अर्ब ९१ करोड पुगेको छ। आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको कूल सम्पत्ति आव २०८०/८१ को तुलनामा नौ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ। ती निकायमा सरकारको कूल लगानी आर्थिक वर्ष २०८०/८१ को तुलन...