काठमाडौं। सार्वजनिक संस्थानबाट सरकारले एक वर्षमा करिब साढे ८ अर्ब लाभांश प्राप्त गरेको छ।
सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानबाट ८ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ लाभांश पाएको हो। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो। ...