सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा

1 hour ago 33
ओखलढुङ्गा। सिद्धिचरण नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा स्थानीयले बाँदरसम्बन्धी समस्या न्यूनीकरणदेखि शिक्षामा गुणस्तर वृद्धि र रोजगारी सिर्जनासम्मका विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। सिद्धिचरण नगरपालिकाले जेठ २१ देखि ३१ गतेसम्म...
पुरा समाचार पढ्नुहोस