सिंहदरबार र शीतल निवास जोगाउन नसकेको भन्दै सेनाको भूमिकामाथि आयोगको प्रश्न

2 weeks ago 30

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सिंहदरबार र राष्ट्रपति भवन शीतल निवासको सुरक्षा प्रभावकारी बनाउन नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएको छ ।

बुधबार सार्वजन...

पुरा समाचार पढ्नुहोस