सिन्धुलीको हिरासतभित्र मृत्यु भएको घटनामा एसपीदेखि जवानसम्म १० जना प्रहरी कारबाही सिफारिस

2 weeks ago 60

काठमाडौं । इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक देखि प्रहरी जवानसम्म १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ।

हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका-३...

पुरा समाचार पढ्नुहोस