सिमरा सेजका उद्योगले थाले उत्पादन, ६ उद्योग सञ्चालनमा, एक दर्जन निर्माणाधीन

4 weeks ago 47

वीरगन्ज (पर्सा)। सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणमा स्थापित उद्योगहरुले उत्पादन थालेका छन्। सरकारले सेजको अवधारणालाई कार्यान्वयनमा ल्याएपछि यहाँ आधा दर्जन उद्योग सञ्चालनमा आएका छन् भने एक दर्जन निर्माणाधीन छन्।

विशेष आर्थिक क्षे...

पुरा समाचार पढ्नुहोस