सामान्यतया सिमेट्रिकल ट्रायंगल लामो समय टिक्ने प्रवृत्ति होइन। बजार जति साँघुरो दायराभित्र पुग्दै जान्छ, त्यति नै चाँडो प्रवृत्ति परिवर्तन हुने सम्भावना बढ्दै जान्छ। यो प्रवृत्ति माथि गएर अन्त्य हुन्छ वा तल भन्ने निश्चितता 'ब्रेकआउट' पछि मात्र अनुमान...