सीपलाई आयसँग जोड्न ज्योति विकास बैंकको पहल, विपन्न वर्गलाई सिलाई मेसिन वितरण

1 day ago 84

काठमाडौं, १९ जेठ । सीप भएर पनि आवश्यक उपकरणको अभावमा स्वरोजगार बन्न नसकेका नागरिकलाई लक्षित गर्दै ज्योति विकास बैंकले सुर्खेतमा सिलाई मेसिन वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको “हाम्रो विकास प्रवद्र्धन कोष...

पुरा समाचार पढ्नुहोस