सीमा रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छौं : सांसद विश्वकर्मा

2 weeks ago 99
काठमाडौं । नेपाली कांग्रेसका सांसद गणेशबहादुर विश्वकर्माले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन माग गरेका छन्। शुक्रबार बसेको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय भावना, सार्वभौमिकता र भौगोलिक अखण्ड...
पुरा समाचार पढ्नुहोस