सीमा विवाद र राष्ट्रिय नेतृत्वबारे राजेश हमालको टिप्पणी, औँल्याए दूरदृष्टियुक्त नेतृत्वको आवश्यकता

1 week ago 106
काठमाडौँ । अभिनेता राजेश हमालले नेपाल-भारत सीमा सम्बन्धी बहस र समसामयिक राजनीतिक अभिव्यक्तिका सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सीमा सम्बन्धी विषयको प्रकृति सही रूपमा बुझ्नुपर्ने र राष्ट्रिय नेतृत्वमा परिपक्वता तथा ...
पुरा समाचार पढ्नुहोस