काठमाडौँ । सीमा विवादबारे प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई लिएर उठेका प्रश्नका सन्दर्भमा सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको भनाइलाई गलत रूपमा व्याख्या गरिएको दाबी गरेका छन्। मन्त्रिपरिषद् बैठकपछि आयोजित नियमित पत्रकार ब्रिफिङम...