सीमा सम्बन्धी अभिव्यक्तिमा चन्द्र भण्डारीको चुनौती, प्रमाण सार्वजनिक गर्न आग्रह

1 day ago 62
काठमाडौँ । नेपालले भारतको सीमा मिचेको भन्ने दाबीप्रति नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले आपत्ति जनाउँदै त्यस्तो दाबीको आधार प्रस्तुत गर्न चुनौती दिएका छन्। उनले नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमसत्ताप्रति सम्मान कायम राख्दै कसैको भूमि अति...
पुरा समाचार पढ्नुहोस