सुकुम्वासीलाई दीर्घकालीन व्यवस्थापनको नीति, जग्गा नापजाँचका योजना पुरानै

3 weeks ago 62

काठमाडौं। सरकारले सुकुम्वासीलाई दीर्घकालीन र उचित व्यवस्थापन गर्ने नीति लिएको छ। अघिल्लो सरकारले झैं बालेन्द्र शाह नेतृत्वको सरकारले पनि सुकुम्वासीलाई उचित व्यवस्थापन गर्ने नीति लिएको हो।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा...

पुरा समाचार पढ्नुहोस