काठमाडौँ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले संसदीय दलको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आन्तरिक छलफलमा जुटेका छन्। दलभित्रको पछिल्लो समीकरणअनुसार अल्पमतमा परेपछि शाहले सरकारमा सहभागी कांग्र...