धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध उनकै दल नेपाली कांग्रेसको संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। मुख्यमन्त्री शाह संसदीय दलका नेता समेत हुन्। दलभित्र आन्तरिक असन्तुष्टि चुलिँदै गएपछि कांग्रेसका बहुमत सदस्यहरूले एक...