सुधन गुरुङमाथिको छानबिन अवधि थप, थप पाँच दिन कार्यादेश विस्तार

1 day ago 40
काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङविरुद्ध भइरहेको छानबिनका लागि तोकिएको समयावधि थप गरिएको छ। अब समितिलाई थप पाँच दिन काम गर्ने समय उपलब्ध गराइएको छ। छानबिन समितिका अनुसार मंगलबारदेखि लागू हुने ...
पुरा समाचार पढ्नुहोस