सुन तोलामा ४०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि बढेर तोलाको ५ हजार ४०५ रुपैयाँ

1 day ago 71

काठमाडौं । सुन र चाँदीको मूल्य मंगलबार बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य आज प्रति तोला ३ लाख ११ हजार ३०० रुपैयाँ नि...

पुरा समाचार पढ्नुहोस