सुनका गहना चोरी आरोपमा दुई जना पक्राउ

3 weeks ago 142

२७ जेठ, काठमाडौं । सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–११ घर भएका १७ वर्षीय किशोर र झापाको दमक नगरपालिका–६ घर भएका ४८ वर्षीय मनोज विश्वकर्मा छन् । किशोर चोरीमा र मनोज ...

पुरा समाचार पढ्नुहोस