सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

2 weeks ago 59
काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको आनुसार आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेकोे छ। छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार सुन मूल्य दुई लाख ...
पुरा समाचार पढ्नुहोस