सुनको मूल्य तोलामा ५ हजार ८ सयले वृद्धि, चाँदी १७५ रुपैयाँले महँगियो
4 weeks ago
48
काठमाडौं / स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ । पछिल्लो एक दिनमै सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँले उकालो लाग्दै नयाँ उचाइमा पुगेको हो ।