काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा बुधबार ठूलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ हजार ८ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो। महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैया...