काठमाडाैं। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै बजारमा मंगलबार छापावाल सुन...