सुनसरीमा भारतीय एम्बुलेन्समा गाँजा तस्करी, दुई जना पक्राउ

4 weeks ago 78

विराटनगर । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा बोकेको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ। उक्त एम्बुलेन्समा सवार दुई जना व्यक्तिलाई समेत पक्राउ गरिएको छ। प्रहरीका अनुसार मंगलबार बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडाबाट बीआर ०७ पी...

पुरा समाचार पढ्नुहोस