काठमाडौं। विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ यो दिवसलाई सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो। वातावरण संरक्षण र प्रकृतिमैत्...