‘सुरक्षा निकाय नै असुरक्षित हुँदा नागरिकको सुरक्षा चुनौतीपूर्ण’

4 weeks ago 51
हेटौँडा । बागमती प्रदेशको हेटौँडामा ‘व्यवसाय र मानव अधिकार’विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुधबार सम्पन्न कार्यक्रममा व्यवसायिक क्षेत्रभित्र हुने मानवअधिकार उल्लङ्घनका घटना, चुनौती र समाधानका उपायबारे व्यापक छलफल गरिएको थियो।...
पुरा समाचार पढ्नुहोस