सुरक्षा संयन्त्र अध्ययन गर्न गठित कार्की नेतृत्वको समितिको अवधि ४५ दिन थप

1 day ago 40
काठमाडौँ । जेन जेड आन्दोलनसँग सम्बन्धित घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनमा समावेश सुरक्षा संयन्त्रसम्बन्धी विषय अध्ययन गरी सिफारिस गर्न बनाइएको समितिको कार्यअवधि थप गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्ययन समितिलाई थप ४५ दिन समय...
पुरा समाचार पढ्नुहोस