सूर्य चौहान हत्या प्रकरणमा नयाँ खुलासाः बाबुको उक्साहटमा असदले आक्रमण गरेको आरोप

1 day ago 72

सञ्जय मिश्रा/उत्तर प्रदेश, १९ जेठ। भारत उत्तर प्रदेशको खोडा क्षेत्रमा किशोर सूर्य प्रताप चौहानको हत्या प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएको छ। प्रहरी अनुसन्धानका क्रममा मुख्य आरोपी असदका पिता नवाबले नै छोरालाई सूर्य चौहानमाथि चक्कु प्रहार गर्न उक्साए...

पुरा समाचार पढ्नुहोस