काठमाडौं । ख्वापा इन्जिनियरिङ कलेज (KhEC) मा हल्ट प्राइज २०२५/२६ को ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न भएको छ । ब्लक ‘ए’को हल १ मा सम्पन्न करिब ६ घण्टे कार्यक्रममा सातवटा फाइनलिस्ट टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धाले कलेजलाई राष्ट्रिय ...