सेनाको भूमिकामाथि मानवअधिकार आयोगको प्रश्न, पूर्वप्रधानमन्त्रीदेखि प्रहरीसम्मलाई कारबाही सिफारिस

2 weeks ago 32

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सुरक्षा निकायबीच समन्वयको कमजोरी हुँदा अप्रिय घटना भएको निष्कर्ष राष्ट्रिय मानवअधिकार आयोगले निकालेको छ।

संसद भवनमा खटिएको विशेष प्रहरीको टोली र बाहिरी सडकमा खटिएको टोली बीच समन्वय नहुँदा ...

पुरा समाचार पढ्नुहोस